पशुपतिमा भारतीय जोगीहरुको दिउँसै कुटाकुट, नेपालीहरु बने रमिते (भिडियोसहित)

काठमाडौं। आज शिवरात्री, हिन्दुहरुले विभिन्न शिवालयहरुमा पुजा आराधना गरि मनाईरहेका छन् । राजधानीको पशुपति क्षेत्र लगायत देशभरीका शिवालयहरुमा दर्शनार्थीहरुको भिड छ ।
पशुपति क्षेत्रमा दिउँसै बाबाहरुबीच कुटाकुट भएका दृश्यहरु केन्द्रबिन्दु टिभीले कैद गरेको छ ।  शिवरात्रीको अवशरमा नेपालका विभिन्न जिल्ला र भारतबाट समेत बाबाहरु आएका छन् ।

दिउँसै बाबाहरुको फाईट हेर्नुहोस् भिडियो:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up