नागा साधुबाबाको रेकर्ड : आफ्नै लिंगले यसरी ताने ट्रक, हेर्नुस्

नयाँदिल्ली । भारतको इलाहाबादमा सुरू भएको माघ मेला सुरू भएको छ । यस मेलामा नागा साधु बाबा छ्यापछ्याप्ती देखिन्छन् । यी साधुहरुको अलौकिक शक्तिको कारण भारतलाई साधुहरुको देश पनि भन्ने गरीन्छ । यस मेलामा संसारभरका साधुहरूको भिड लाग्ने गर्छ । जो आफ्नो बिशेष शक्ति अनी क्षमताको कारणबाट चिनिन्छन् । यस मेलामा धेरै यस्ता बाबाहरु देखिन्छन्, जो आफ्नो नयाँ रेकर्डको कारण पनि चिनिन्छन् । यस्ता रेकर्ड जसको कसैले कल्पना पनि गर्न सक्दैनन् । यस पटक एक बाबाले आनफ्नो लिंगले ट्रक तानेर सबैलाई अचम्ममा पारे।

आफ्नो लिंगले ताने ट्रक 
तपाई तस्विरमा देख्न सक्नुहुन्छ, यी नागा साधुले आफ्नो लिंकले एक गह्रौँ मिनि ट्रक तानेका छन् । यी बाबाले अचम्मको कुरा देखाएर सबैलाई अचम्ममा पारे ।

एक से एक शाहसिक 
यी सबै साहशिक कार्य इलाहबादको माघ मेलामा भएको हो । जहाँ प्रत्येक बर्ष यी नागा साधुका कैयौँ अद्भुत शक्ति देख्न सकिन्छ । मेलामा नागा साधु आफ्नो अलौकिक शक्तिको प्रदर्शन गर्छन् ।

यी रेकर्ड पनि बने
यस मेलामा नागा साधुहरुको एक से एक अद्भुत चमत्कार देख्न सकिन्छ । यस पटक यस मेलामा ए राधे श्याम प्रजापति नामका साधुले एक अद्भुत गिनीज वल्र्ड रेकर्ड बनाए । जसमा उनी करिब ८ घण्टा ५ मिनेट ५ सेकेण्ड सम्म पानीमा स्थिर उभिए । त्यसैगरी ११ घण्टा ५ मिनेट सम्म भित्तामा स्थिर उभिएर रेकर्ड बनाए । यस मेलामा कैयौँ साधुहरु यस्ता शक्तिको परिचय दिन्छन्, जसको बारेमा कसैले सोँचेकै छैन होला ।

माघ मेला
जुन मेलाको बारेमा यहाँ चर्चा भइरहेको छ त्यसलाई माघ मेला भनेर चिनिन्छ । प्रत्येक बर्ष इलाहाबादमा यो मेला हुन्छ । जुन ४५ दिनसम्म चलिरहन्छ । यति दिनसम्मद देशभरबाट जुटेका भक्त यहाँ तिथि अनी मूहूर्तका अनुसार गंगा, यमुना अनी सरस्वती नदिको पुजा गर्छन् । यहाँ प्रत्येक बर्ष नागा साधुहरुको भिड देखिन्छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up