एकपटक सबैले हेर्नुहोस! सुमन खरेलले आफ्नै पिता वरिष्ठ गीतकार किरण खरेलसँग लिएको यो हृदयबिदरक अन्तर्वार्ता

वरिष्ठ गितकार किरण खरेलले आजभन्दा साठी बर्ष अघि पहिलोपटक गीत लेखेका थिए।उनले सातसय भन्दा धेरै गीत लेखिसकेका छन्। ५२ बर्षअघि ‘माइतीघर’ चलचित्रका लागी ‘यो हो मेरो प्राण भन्दा प्यारो माइतीघर’ बोलको गीत लेखेका हुन्। खरेलले नेपाली चलचित्रका लागी मात्रै सय भन्दा धेरै गीत लेखेका छन्।

चार पुस्ताले खरेलको गीत गुन्गुनाइसके,हुम्ला-जुम्लाका विधालयदेखी युरोप-अमेरिका सम्म उनका गीतमा असंख्य पाउहरु नाचिसके।नेपाली फिल्मी र आधुनिक गीतका पिता भनेर समेत खरेललाई चिनिन्छ। हेर्नुहोस् सुमन खरेलले आफ्नै पिता किरण खरेलसँग लिएको यो अन्तरवार्ता भिडियो सहित

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up