भारतीय स्टेजमा फेरी तहल्का पिट्यो सुशान्तले, जजिसले लगायो तारिफको बाँध (भिडियोसहित)

काठमाडौ। भारतीय रियालिटी शो डान्स इन्डिया डान्स’बाट प्रवेश गरेका सुशान्त खत्रीलाई नचिन्ने सायदै कोहि होलान ! सोफ्ट डान्स गरेर सबैको मन जित्ने एक अब्बल नेपाली डान्सर हुन् सुशान्त, जसले भारतको डान्स प्रोग्राममा तहल्का मचाउँदै आइरहेका छन्।

जस्तासुकै गीतमा सजिलै ढल्किन सक्ने एक अदभुत कला रहेको छ सुशानतामा, हरेक पटकको प्रफोर्मेंसमा कमेन्ट गर्न जजिसलाई समेत सोच्न बाध्य बनाउँ छ सुशान्तको दमदार नृत्यले।

हालैमा युट्युबमा अपलोड गरिएको यो भिडियो हेर्नुहोस, जसमा तारिफको हकदार बनेका छन् सुशान्त

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up