‘भ्यालेन्टाइन डे’ को पुर्व संध्यामा प्रेमिकाको बयान गर्दै सागर, के मायाँमा छन सागर आले ?

नयाँबाटो, नेपाल आइडलको टप ४ बाट बाहिरिएका सागर आले अहिले देश भित्र र बाहिर जताततै दर्सकका प्यारा भएका छन । नेपाल आइडलका सहभागीहरु मध्य सबैभन्दा बढी चर्चा छ त केवल सागरकै छ ! हुनत नेपाल आइडलका तेस्रो रनरअप हुन् सागर !

सबै प्रकारका गित सजिलै गाउँने खुबीका कारण सागर वृद्धबृद्धा देखि युवायुवतीसम्म सबै माझ त्यतिकै छाएका छन् ! आइडल बाट बाहिरिए पछि सबैभन्दा व्यस्त र दर्शकले मनपराउनेमा उनकै नाम पहिलो रोजाईमा पर्छ त्यसैले त सागर आलेको र देश तथा विदेशका कन्सर्टहरुमा पनि उत्तिकै भ्याईनभ्याइ छन ।

भर्सस्टाइल गायकको छवि बनाएका चितवनका ठिटो काले काले सागर आलेको कला र गलाको प्रशंसक थुप्रै भेटिन्छन । सागर जब नेपाल आइडल बाट बाहिरिदै गर्दा नेपाल आइडलका जज काली प्रशाद बास्कोटाले भनेका थिए ‘सागर राम्रो गायक मात्र होईन सागर गुड ह्युमन बिईङ पनि हो’ सायत यो कुरा निकै गहिरो सँग मनन गरेर भनेका थिए कालीले !

‘भ्यालेन्टाइन डे’ को पुर्व संध्यामा प्रेमिकाको बयान गर्दै सागर, के मायाँमा छन सागर आले ?

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Scroll Up