राजनीतिक विश्लेषकले गरिदिए प्रचण्ड र केपीको सनसनीपूर्ण भविष्यवाणी (भिडियोसहित)

काठमाडौं । राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीले वाम एकतामा आशंका व्यक्त गरेका छन् । उनले सरकारमा केही समय सहकार्य भएपनि एमाले र माओवादी केन्द्रबीच एकता हुनेमा आशंका रहेको बताए ।

प्रचण्डजस्तो गतिशील नेताले केपी ओलीलाई धोका दिनसक्ने उनको आशंका छ । अबको प्रधानमन्त्री केपी ओली नै भएपनि प्रचण्डले बीचमै धोका दिनसक्ने उनको दाबी छ । प्रचण्ड केपी ओलीभन्दा पनि बलियो लिडर भएको उनको विश्लेषण

बिस्तृतमा यो भिडियो हेर्नुहोस:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up