पार्टी छाड्ने समाचार भाईरल भएपछि भरतपुरबाट देवी ज्ञवालीले मुख खोले

काठमाडाैं । अाज सामाजिक सञ्जाल फेसबुकमा चर्चाकाे बिषय बन्याे चितवनबाट मेयरमा उठेका एमाले नेता देवी ज्ञवालीले पार्टी छाड्ने कुरा । तर देवी ज्ञवालीले अाफ्नै फेसबुकबाट ”Its about fake news I will go on legal action.यस्तो कपोल कल्पित भामक् समाचार को म खन्डन गर्दछु यो बाट प्रभाबित नहुन अनुरोध गर्दछु” भन्दै पार्टी नछाड्ने कुरा स्पस्ट पारे । उनले त्यस भ्रामक समाचार प्रति कानूनी उपचारमा जाने बताए ।

हेर्नुस उनको भनाई जस्ताको तस्तै :

आदरणिय मेरा वुबा आमा,दाजु भाइ,दिदि,बहिनी,मेरा शुभचिन्तक,मेरा अनुयायी र म देवी ज्ञवालि पर्ति माया र नेकपा एमालेमा आश्था र विश्वाश राख्नुनहुने सबैामा मेरो यस्तो कपोल कल्पित भामक् समाचार समाजिक सजालमा आएकोमा म खन्डन गर्दछु! यो बाट प्रभाबित नहुन म मेरा जन समुदाय पर्ति अनुरोध गर्दछु! कृपया सक्दो सेयर गरिदिनुहुन मेरो विनम्र अनुरोध छ।

देवी ज्ञवालीकाे फेसबुक स्टाटस:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up