आफुँले हार्ने निश्चित भएपछि उमेदवारले नै मतपत्र चपाएर निले, यी हुन् मतपत्र निल्ने

असोज, काठमाडौ । धनुषास्थित – नगराईन नगर कार्यापालिका सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुर्यनारायण साहले एक मतले हार्ने सम्भावना देखेपछि एउटटा मतपत्र चपाउने प्रयास गरेका छन् ।

आईतबार मतदान सम्पन्न भएलगत्तै सुरु भएको मतगणना अक्रममा बदर भनिएकोकेही मतपत्रबारे पुनिर्विचार गर्ने क्रममा एमालेका उम्मेदवारले एक मतको अन्तरले जित्ने देखिएपछि साहले एउटा मतपत्र निलेको आरोप एमालेको छ ।

प्रहरीले भने कांग्रेस उम्मेदवार साहले मतपत्र मुखमा हालेर चपाउनै लाग्दा सुरक्षाकर्मीले निकालेको दावी गरेको छ । नागरिकमा खबर छ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up