हेर्दै तर्सिने लामो लिंग भएका युवाको विश्व रेकर्ड राख्ने यस्तो छ प्लान

न्यूयोर्क । अमेरिकामा एक यस्ता नायक छन्, जसको लिंग विश्वकै सबैभन्दा लामो छ । अमेरिकी अभिनेता जोना फाल्कनको लिंग १३ दशमलव ५ इन्च लामो छ ।

उनको लिंगसम्बन्धी समाचार प्रकाशित भएपछि पोर्न फिल्मका एक निर्देशकले फोन गरेर आफ्नो फिल्ममा काम गर्न प्रस्ताव गरेका थिए । तर, उनले मानेनन् ।

लिंग लामो भएका कारण उनले दुःख पनि झेलेका छन् । एकपटक एयरपोर्टमा सेक्युरिटी अफिसरले पेन्टभित्र सन्दिग्ध वस्तु लुकाएको आशंकामा फाल्कनलाई दोहो¥याएर चेकजाँच गरेका थिए ।

लिंग लामो भएका पुरुषका रुपमा उनले विश्व रेकर्डमा आफ्नो नाम दर्ता गरेका छन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up