गोर्खाल्याण्ड दिन्छु भन्दै भोट माग्न दार्जीलिङग आएका भाजपाका नेताले भेटे सडकमा गोर्खे चुटाई भिडियो

नयाँबाटो, दार्जीलिङ्गमा गोर्खाल्याण्डको आन्दोलन सेलाउन नपाउदै गोर्खाल्याण्ड दिन्छु भन्दै भोट माग्न आएका भारतिय जनता पार्टीका नेता कुटिएका छन् !

दर्जिलिङगबासि गोर्खालीहरुको भिड जव उनीमाथि जाईलाग्यो सडकमै चुटाई खाए र अन्तत भागे जुत्ता चप्पल र लाठिको वर्षा नै चल्यो बाँकी भिडियोमा हेर्नुहोस र सेयर पनि गरौँ !

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up