१०० वर्ष अघि यस्तो थियो अहिले संसारकै एक नम्बर विकशित छिमेकी मुलुक चाइना (फोटो सहित)

बेइजिङ, छिमेकी मुलुक चीन विश्वकै सबैभन्दा शक्तिशाली आर्थिक महाशक्ति बन्ने तयारीमा रहेको छ । चीनले अहिले प्रविधिका नयाँ नयाँ उपकरणहरू मात्र बनाएको छैन रोबोट्सका साथै अन्तरीक्षको क्षेत्रमा समेत निकै प्रगति गरिसकेको छ ।

अहिले :

आधुनिक चीनमा देखिने अग्ला अग्ला आलिशान भवनहरू देख्दा चीनले गरेको प्रगतिको अनुमान सहजै लगाउन सकिन्छ । यस बिकासका कारण १०० बर्ष पहिले चीन कस्तो थियो भन्ने कुराको अनुमान गर्न समेत मुस्किल पर्दछ ।

एक सय वर्ष पहिले चीन कस्तो अबस्थामा थियो भन्ने कुरा जान्नका लागी तल केही तश्विरहरू दिइएका छन । अहिलेको सर्वसम्पन्न चीनका केही पुराना दिनहरू याद गराउने तश्विरहरू हेर्नुहोस् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up