भारतको बाटो हुँदै चिनले नेपाल पठायो यस्तो मेसिन, भारतमा मच्चियो हलचल (भिडियो)

काठमाडौं : विकास निर्माणको कामलाई तीव्रता दिन नेपालमा पहिलोपटक सुरुङ खन्ने उपकरण टिबिएम (टनेल बोरिङ मेसिन) प्रयोग गरिने भएको छ ।

जुन २७ मा चीनको सांघाई बन्दरगाहबाट अन बोर्ड गरिएको उक्त मेसिन कोलकाता बन्दरगाह आएर त्यसपछि स्थलमार्ग हुँदै नेपाल आएको छ । सिंचाइ मन्त्रालयले भेरी बबई डाइभर्सन आयोजनाका लागि उक्त मेसिन तयार गर्न ६ महिनाअघि चीनको क्युबेक ओभरसिजलाई जिम्मा दिएको थियो ।

भिडियो हेर्नुहोस:

यो पनि हेर्नुहोस:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up