डिउटीमा खटिएका ट्राफिक माथि मनपरी रुपमा लेन मिच्ने, ओभरटेक गर्ने टोले गुण्डाले गरे हातपात

काठमाडौं – डिउटीमा रहेका ट्राफिक प्रहरीलाई सर्वसाधारणले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ । सोमबार उच्च अदालत विराटनगरको बीच सडकमा डिउटीमा रहेका एक ट्राफिक प्रहरीमाथि एक व्यक्तिले कुटपिट गरेका थिए ।

मनपरी रुपमा लेन मिच्ने, ओभरटेक गर्ने र बिना लाइसेन्स र आवश्यक कागजपत्र बिना नै सवारी चलाउने जस्ता गल्तिहरु सर्वसाधारणले गर्ने गल्ती गर्ने गरेपनि ट्राफिक प्रहरीको नै दोष देखाउने गर्छन ।

डिउटीमा खटिएका ट्राफिक माथि मनपरी रुपमा लेन मिच्ने, ओभरटेक गर्ने टोले गुण्डाको हातपात भिडियो

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up