नेपाल आइडलबाट बाहिरिए पछी सागर आलेको सबैभन्दा पहिलो यात्रा अनाथ आश्रममा(भिडियो सहित)

नयाँबाटो, अहिले नेपाल आइडल चलिरहेको छ.सबै तिर नेपाल आइडलको चर्चा छ.यो संगै गहेको हप्ता बाहिरीएका सगर आले मगरको चर्चा पनि कम छैन.नेपाल आइडलका तिन प्रतिस्पर्धा आफ्नो भोट कसरी बढाउने ध्यानमा छन् र आज सबैजान आफ्नो गृह नगर फर्केकाका उनीहरुको स्वागतमा कोहिले केहि कसर बाकी राखेका छैनन.

गत हप्ता सगर आले मगर नेपाल आइडलकोबाट बहिरिए.उनि नेपाल आइडलबाट बाहिरिएपनि उनको चर्चा पनि अरु प्रतिस्पर्धाको भन्दा कम छैन.उनलाई नेपाल आइडलबाट पाउने पुरस्कार भन्दा बढी उनका शुभचिन्तकबाट जम्मा भइरहेको छ. हिजो मात्र सिंगापुरबाट जेदीन लिम्बुले एक लाख जम्मा गरिसुरु भएको सहयोग अभियान आज सम्म अहिपुग्दा करिब एक करोडको आसपास पुग्ने देखिएको छ.

सामाजिक संजालमा उनका लागि एक हजार देखि लाख लाख जम्मा गर्नेहरु धेरै छन् !आज मात्र सामाजिक महिला जुनु पुनले सगर आले मगरलाई सबै तिरवाट जम्मा भएको रकमको बारेमा जानकारी दिएकी छन् !

यसलाई आधारमान्ने हो भने सगर आले मगरले नेपाल आइडलबाट पाउने पुरस्कार भन्दा झन्डै दोबर पुरस्कार पाउने देखिन्छ ! नेपाल आइडलबाट बाहिरिए पछी समाजसेवी जुनु पुनले संचालन गरेको अनाथ आश्रममा पुगेर अनाथ बालबालिकाको आशिर्वाद ग्रहण गरेका छन् हेर्नुहोस भिडियो

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up