भर्खरै ९ कक्षा पढ्न थालेकी करिश्मा मानन्धर बारे के भन्छन उनका साथीहरु भिडियो सहित

करिश्मा मानन्धरको स्कुल पुग्दा शिक्षक र सङ्गै पढ्ने बिद्यार्थीहरुले यस्तो भने करिश्माको बारेमा – हेर्नुहोस भिडियो

करिश्मा मानन्धर (केसी) (जन्म १९७१, ललितपुरमा) नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री र तथा चलचित्र र्निमात्री हुन्। उनी नेपाली रजतपटमा सबैभन्दा सुन्दर नायिकाका रूपमा समेत चिनिन्छिन ।

करिश्मा अहिले फिल्म निर्माता सँगै राजनीतिमा समेत सक्रिय छिन् । उनको पहिलो चलचित्र वि.सं. २०४२ सालमा बनेको सन्तान हो । त्यसबेला उनी मात्र १४ वर्षकी थिइन् । त्यस फिल्ममा उनले भुवन केसीसँग काम गरेकी थिइन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up