बुद्ध लामा पोखरा पुग्दा बुद्ध सँगै देखिएकी युवती को हुन् हेर्नुहोस भिडियोमा

नयाँबाटो, नेपाल आइडलका फाइनालिस्ट बुद्ध लामा पोखरा पुग्दा सबैले नोटिस गरेको तस्विर हो उनको आडैमा एकजना राम्री युवती उभिएकी थिइन् उनि बुद्ध सँगै हरेक भिडियो फोटोमा देखिएकी छिन ! को हुन् उनि अहिले अर्को चर्चाको विषय बनेको छ !

सामाजिक संजालहरुमा उनि बुद्ध लामाकी प्रेमिका भएको हल्ला फिजाईएको छ ! तर यसबारे बुद्ध लामा भने केहि बोलेका छैनन् हेर्नुहोस भिडियो सहित

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up