नेपाल आइडलको टप ४ बाट बाहिरिएका सागर आलेमगरले खोले यस्तो रहस्य भिडियो

नयाँबाटो, नेपाल आइडलको प्रतिष्पर्धाबाट टप फोरबाट बाहिरीएसँगै सागर आलेमगर अहिले आफ्ना समर्थकहरुलाई भेट्नमा व्यस्त छन् । साथै उनका लागि थुप्रै नयाँ कामहरुको प्रस्तावहरु आईरहेको छ ।

उनी बाहिरेसँगै उनको व्यस्तता ह्वात्तै बढेको छ । सागर आलेमगर बाहिरिए सँगै उनीसँग सवैभन्दा पहिले लिएको अन्तर्वाता हामीले लिएका थियौ । सागर आफु बाहिरीए सँगैको आफ्नो अनुभुति, अहिले सम्मको यात्रा संघर्ष, अबको योजना, उनका पारिवारिक अवस्थाहरु लगायतका विविध विषयमा गहन तथा रमाईला कुराकानी गरेका छौँ ।

सागर आलेमगरको नेपाल आइडलबाट बाहिरिए सँगै दिएको पहिलो अन्र्तवार्तामा उनका समर्थकहरुलाई के भनेका छन ?

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up