सागरले गाए निकै मिठो दोहोरी गित ‘मायाँजाल बुन्छु म, झिम झिम सानु नझिम्काऊ परेली भुतुक्कै हुन्छु म’ भिडियो

आले सानै देखि संगितमा रुचि राखे पनि १४ बर्षको उमेर देखि गायन क्षेत्रमा लाग्नुभएको हो । एकदमै कुसल गायक स्वरका धनी सागर अहिलेसम्म चितवन आईडल टप ८, नेपाली तारामा टप २० को सेलेक्शन र बिग आइकनमा पहिलो रनर अप भएर आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् ।

चारैतिर बाट राम्रो प्रतिक्रिया पाएका सागर आले मगर कम भोटका आधारमा नेपाल आईडल को उत्कृष्ट ४ बाट बाहिरिएका हुन् ।

राम्रो सोच भएका गायक सागर आले सङ को मिठो कुरा कानी
सागरले गाए निकै मिठो दोहोरी गित ‘मायाँजाल बुन्छु म, झिम झिम सानु नझिम्काऊ परेली भुतुक्कै हुन्छु म’ भिडियो सहित

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up