चीनको सिचुआन प्रान्तले गरिरहेको विकासले विश्वलाई नै लोभ्याउदै , यसरी बिकासको गति लियो हेर्नुहोस भिडियो सहित

चीनको सिचुआन प्रान्तले गरिरहेको विकासले विश्वलाई नै लोभ्याउदै गएको छ यस प्रान्तले पछिल्लो समय बिज्ञान र प्रबिधिमा गरेको बिकासले बिस्वकै नमुना सहर बन्दै गयको छ। अहिले चिनको पाचौं ठुलो शहर मानिएको छ सिचुआन प्रन्तको राजधनी छिन्दु शहर , हेर्नुहोस भिडियो

अहिले यश शहर लाई बिश्वको सत्ताइसौ ठुलो औधोगिक शहर मानिएको छ। धुलो धुवा रहित चिल्ला सडक र गाडी ले यसको सुन्दरता र भोलि को एक नमुना शहरको चित्रण गर्दछ

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up