भर्खर २० बर्षमा टेकेकी रेखा थापासँग श्रीमतीकै अगाडी आर्यनको मस्ती (भिडियोसहित)

नायिका रेखा थापा, नेपाली सिने जगतकी एक चर्चित नायिका तथा निर्देशक हुन। सयकडौं फिलिममा अभिनय गरेर ख्याति कमाएकी रेखा एक अब्बल कलाकार हुन।

रेखाले हिजो आफ्नो जन्मदिन भब्यताका साथ मनाएकी छिन् । जन्मदिन अवसरमा भेला भएका विभिन्न कलाकार सहितको रमाइलो उपस्थिति थियो।

यसैक्रममा रेखालाई तपाईंको उमेर कत्ती भयो भनेर सोध्दा रमाइलो पारामा उनले भनिन् , म भरखर २० बर्षमा लागेकी छु।

हेर्नुस रेखाको जन्मदिनको अवसरमा देखिएको रमाइलो दृश्य

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up