सवारी साधान चलाउँदा नियमको पालना गर भन्दा यसरी निर्घात कुटिए ट्राफिक प्रहरी भिडियो

नयाँबाटो, काठामाण्डौमा युवाहरुको जमातले चोकमा ड्युटीमा खटेका ट्राफिक प्रहरी माथि हातपात गरेका छन् ! हातपात गर्नुको कारण नखुले पनि भिडियो हेर्दा ट्राफिकले गाडी रोकेपछि विवाद भएको देखिन्छ !

जनताको सुरक्षामा दिन रात खटिने जनताका सेवक माथि यसरी आक्रमण भएका घटनाहरु सामाजिक सन्जालमा आइरहेका छन् यसरी जनताको ज्युधनको रक्षामा खटिएका कर्मचारी माथि दुई चार जना छौँ र बल छ भन्दैमा यसरी जाईलाग्नु लाई तपाई के भन्नुहुन्छ कमेन्टमा लेख्नु होला !

नियमको पालना गरेर सवारी साधान चलाउ भन्ने ट्राफिक प्रहरी माथि निर्घात कुटपिट ! भिडियो हेर्नुहोस:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up