एसएसपी रमेश खरेल जब जनताको माझ कम्मर मर्काउँदै नाचेपछी महोल नै झुम्यो (भिडियोसहित)

नेपाल आमाका एक सच्चा सपुत एसएसपी रमेश खरेल निडर, इमान्दार र देशभक्त पुलिस अफिसर भन्दा फरक नपर्ला !
हेर्दा कडक स्वभावका देखिने एसएसपी खरेल जनतामाझ पनि उत्तिकै लोकप्रिय छन। एक कार्यक्रम महोत्सवमा सिविल ड्रेसमा देखिएका खरेल जब म्युजिक सुरुभयो तब कम्मर मर्काएर दर्शकलाई पनि झुम्न बाध्य बनाए।
भिडियो हेर्नुहोस:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up