मलेसियामा धरपकड सुरु, अवैधानिक कामदार लुकेर बसेको ठाउँमा प्रहरीको खोजी कार्य तीव्र

साउन २९, क्वालालम्पुर। गैरकानुनी अवस्थमा रहेकालाई पक्राउ गर्न मलेसियाले देखि देशव्यापी अभियान सुरु गरेको छ । मलेसिया – मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाइ गरेको छ ।
गैरकानुनी अवस्थमा रहेकालाई पक्राउ गर्न मलेसियाले गत जुलाई १ देखि देशव्यापी अभियान सुरु गरेको हो । त्यसयता पाँच हजारभन्दा बढी आप्रवासी पक्राउ परिसकेका छन् ।

पछिल्लो समय अनीहरुमाथिको खोजी अभियानलाई थप तिव्रता दिँदै मलेसियाली प्रहरीले उनीहरु लुकेर बसेका सम्भावित ठाउँमा छापा मारी पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ ।

मलेसियाली अध्यागमन विभाग, प्रहरी लगायत विभिन्न ६ सरकारी निकायका अधिकारीको संयुक्र टोलीले पक्राउ अभियान जारी राखेको छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।
२०७४ साउन २८ गते प्रकाशित

गैरकानुनी अवस्थमा रहेकालाई पक्राउ गर्न मलेसियाले गत जुलाई १ देखि देशव्यापी अभियान सुरु
मलेसिया – मलेसियाले गैरकानुनी अवस्थामा रहेका आप्रवासीमाथि थप कडाइ गरेको छ ।
गैरकानुनी अवस्थमा रहेकालाई पक्राउ गर्न मलेसियाले गत जुलाई १ देखि देशव्यापी अभियान सुरु गरेको हो । त्यसयता पाँच हजारभन्दा बढी आप्रवासी पक्राउ परिसकेका छन् ।

पछिल्लो समय अनीहरुमाथिको खोजी अभियानलाई थप तिव्रता दिँदै मलेसियाली प्रहरीले उनीहरु लुकेर बसेका सम्भावित ठाउँमा छापा मारी पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको छ ।

मलेसियाली अध्यागमन विभाग, प्रहरी लगायत विभिन्न ६ सरकारी निकायका अधिकारीको संयुक्र टोलीले पक्राउ अभियान जारी राखेको छ ।कान्तिपुरदैनिक

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up