युवतीले लगाइन् बलात्कारको आरोप गलत, सिसिटिभी युबतिले नै युबकलाई बलात्कार गरेको! अदालत छक्क (भिडियोसहित)

एजेन्सी। क्यालिफोर्नियाको साउथर्न युनिभर्सिटीमा पढ्ने एक युवकलाई एक युवतीले बलात्कारको आरोप लगाएपछि अदालतले मुद्दा अगाडि बढायो । मुद्दाको क्रममा बलात्कार गरिएको स्थानको सिसिटिभी फुटेज स्वयं ती युवकले प्रमाणस्वरुप अदालतमा पेश गरे । यही फुटेजको सहाराले ती युवक सजायबाट जोगिएका छन् ।


युवतीले नशाको हालतको फाइदा उठाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसको जवाफमा युवकले नाइट क्लवको भिडियो फुटेज पेश गरेका हुन् । फुटेजमा युवती मजासँग ती युवकसँग कुरा गरिरहेको देखिएकी छिन् । जानकारी अनुसार अरमान प्रेमजी जामका युवकमाथि १९ वर्षकी युवतीले बलात्कारको आरोप लगाएकी थिइन् ।
भिडियो हेर्नुहोस्

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up