आमाको उपचार गराउन गएका नेपालिलाई अस्पताल बाट पक्राउ गर्यो भारतिय पुलिसले भिडियो

आमाको उपचार गराउन गएका इलामका युवा भारतको सिलिगुढीमा पक्राउ

सीमावर्ती नेपाली नागरिकले अब भारतका शहरहरुमा उपचार र अन्य आवश्यक काममा जाँदा पनि डराउनु पर्ने अवस्था उत्पन्न भएको छ ।

आफ्नी आमाको उपचारका लागि भारतको सिलगुढी शहर पुगेका इलाममा उदयहाङ फागोलाई प्रहरीले गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय भएको भन्दै पक्राउ गरि मुद्दा चलाएपछि यतिखेर सीमावर्ती क्षेत्रका वासिन्दाहरु त्रसित बनेका छन् ।

फागो पक्राउ परेपछि उनको जीवनरक्षाका लागि इलाम , झापादेखि काठमाडौंसम्म अभियान समेत तेज पारिएको छ ।

हेर्नुहोस भिडियो:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up