नेपाली डोनाल्ड ट्रम्प मनोज गजुरेलको अर्को रुप, श्रीमती सहित (भिडियो हेर्नुहोस)

२७ साउन २०७४,काठमान्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप विश्वकै प्रभावशाली व्यक्ती हुन । उनी नेपाल आउने त परको कुरा,नेपाल आउँदैनन पनि,किनभने बहालवाला अमेरिकी राष्ट्रपतिले अहिलेसम्म नेपाल भ्रमण गरेको कुनै इतिहास भेटिदैन ।

तर,तपाई बेलुकाको समयमा प्रज्ञा प्रतिष्ठान जानु भयो भने तपाईलाई साच्चै नै ट्रंप जस्तै व्यक्ती देख्नुहुनेछ । उनी हुन बहुमुखी प्रतिभाका धनी हास्य कलाकार मनोज गजुरेल । जसले हरेक बर्ष गाईजात्रामा विभिन्न व्यक्तिहरुको रुप धारण

गर्छन र दर्शक हसाउछन् । गजुरेलले पुर्व राजा ज्ञानेन्द्र शाहदेखि पुर्वप्रधानमन्त्रीहरु बाबुराम भट्टराई, प्रचण्ड, बहालवाला प्रधानमन्त्री शेर बहादुर देउवाको भेषमा गाईजात्रा प्रस्तुत गरिसकेका छन् । त्यस्तै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अख्तियारका पुर्व प्रमुख लोकमान सिंह कार्कीदेखि पुर्व मन्त्री लाल बाबु पण्डित सम्मको अभिनय गरिसकेका गजुरेलले यस पटक विश्वकै शक्तीशाली मुलुकको राष्टपतीको क्यारिकेचर रोजेका छन ।

हेर्नुस यो रमाइलो दृश्य

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up