भावुक हुँदै दुर्गा कामी भन्छन: तातो पानीमा नुन, खुर्सानी, बेसार मिसाएर खाएर पढेको छु (भिडियो)

बुढेसकालमा पढ्न सुरु गरेका दुर्गा कामी ६९ बर्षको उमेर एसइइ (SEE) पास गर्नुभयो, अब ७० बर्षको उमेरमा कलेज पढ्ने ठुलो धोको छ। तर, आर्थिक अवस्था कमजोर हुनुको कारणले उहाँ चिन्तित हुनुहुन्छ।
दुर्गा कामी नेपालकै ज्येष्ट विद्यार्थी हुन् र हरेक उमेरका लागि एक उदाहरण पनि। कार्यक्रम “सुमन संग”मा उहाँ संग गरिएको जीवनका दुखद सुखद कहानी संगै प्रेरणादायक कुराकानी

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up