कुवेतमा मालिकको यातना सहन नसकी ३ तल्लाबाट हामफालेकी सिता तामांगको पिडा (भिडियो)

सुन्दर भविष्यको सपना बोकेर कुवेत पुगेकी सीता तामाङको दर्दनाक कहानी । हुन त नेपाली चेलीहरु विदेश पीडित बनेका कुनै नौलो समाचार होइन। कोही यौन शोषणबाट पीडित हुन्छन भने कोहि घर मालिकको यातनाबाट ।

सीता तामाङले पनि यस्तै यातना भोगेकी छिन, जो मालिकको कुटाइबाट बच्नका लागि ३ तल्ला अग्ला भवनबाट हामफालेर ज्यान जोगाउँदै स्वदेश फर्केकी सिताले आफ्नो वेदना यसरी सुनाउँछिन। हेर्नुहोस भिडियो

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up