सागर आलेलाई भोट गरिदिन विश्वभर रहेका नेपालि माझ सागरकी आमाको अपिल भिडियो सहित

चर्चित टेलिभिजन शो नेपाल आइडलको बिहिबारको श्रींखला शुरु हुनै लाग्दा नेपाल आइडलका चर्चित प्रतिस्पर्धी सागर आलेलाई भोट गर्न उनकी आमा शान्तामाया आलेले विश्व भारी रहेका नेपालीलाई सागर आलेलाई भोट गर्न अपिल गरेकी छन ।

सातौ प्रतिस्पर्धी भित्र परेका सागर आलेको भोटिङ कोड १३ हो उनलाई मन पराउने दर्शकले १३ लेखेर ३५२२५ मा पठाउन सक्नेछन भने देश बाहिर बाट नेपाल आइडलको मोबाइल एप्स मार्फत भोट गर्न सक्नेछन ।

भोटिङ लाइन बिहिबार बेलुका ८:३० बजेबाट शुक्रबार मध्यान १२ बजेसम्म मात्र खुला रहेनछ

हेरौ उनकी आमा शान्तामाया आले र दाई साजन आलेको अपिल यस्तो छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up