विदेश जाने कामदारलाई यसरी सुरु भयो ठगी

काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परीक्षणपूर्व अनलाईनमा ब्यक्तिगत विवरण भुर्नपर्ने ब्यवस्था गरिएको छ ।यसवापत कामदारलाई थप १० डलर आर्थिक भार थपिएको छ ।

 

साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले अनलाईन विवरतणका नाममा यो रकम असुल्न लागेको हो ।अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up