राजधानीको व्यस्त सडकमा मान्छेहरुलाई सभ्यता सिकाउदैं कुकुर हेर्नुहोस भिडियो सहित

नयाँबाटो, काठमाण्डौ केहि वर्ष राजधानीका विभिन्न ठाँउमा औंलामा गन्न सकिने आकाशे पुल बनेका छन् !

पैदल यात्रीले सुरक्षित यात्रा गरुन र सडक जाम कम होस् भनेर बनाएका आकाशे पुलहरु केवल घाम ताप्ने र फुटपात ब्यापार गर्ने थलो बनेका छन !

मान्छेले कमै प्रयोग गर्ने आकाशे पुल एउटा कुकुरले प्रयोग गर्यो र आफ्नो बौदिक्ता देखायो हेर्नुहोस बाँकी भिडियो सहित:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up