एक अर्कालाई गर्ने चुम्बनको हेर्नुहोस् ७ फाइदा

एजेन्सी

एक अर्कालाई गर्ने चुम्बन माया दर्शाउन र रमाइलो गर्नको लागि मात्रै होइन । यसले स्वास्थ्यलाई पनि निकै राम्रो फाइदा गर्छ । आउनुहोस् सँधै चुम्बन गर्दा के फाइदा हुन्छ भन्ने जानौं :

–यदि तपाई कसैलाई फ्रेन्च किस गर्नुहुन्छ भने यसले तपाईको मुखमा भएको व्याक्टेरिया बाहिर जान्छ । यसले दाँतको रोगमा संक्रमण हुन पनि दिँदैन ।
–चुम्बन गर्दा तपाईको ‘इम्युन सिस्टम’ बढ्छ । यसले तपाईलाई विरामी हुन बाट बचाउँछ । यो तरिकाले भ्याक्सिनको काम गर्छ ।
–चुम्बन गर्दा एलर्जी निको हुन्छ । एक जापानिज अध्ययनले ३० मिनेटसम्म लगातार चुम्बन गरेमा शरीरमा मौसमी एलर्जी बढाउने ब्याक्टेरिया कम हुन्छ ।

–चुम्बनबाट क्यालोरी प्राप्त हुन्छ । तपाईको नर्मल रुटिङमा प्राप्त हुने भन्दा बढी क्यालोरी चुम्बनबाट प्राप्त हुन्छ ।
–एक रिसर्चमा जो पार्टनर आफ्नो पार्टनरलाई दैनिक पाँच मिनेट किस गर्छ त्यो व्यक्ति नर्मल व्यक्तिभन्दा ६ वर्ष बढी बाँच्छ ।
–चुम्बनले हाई ब्लडप्रेसरबाट बचाउँछ । यसले एन्जाइटी, घबराहटबाटे छुटकारा मिल्छ ।
–रक्त संक्रमण पनि कम हुन्छ । साथै यसले पेट सम्बन्धी रोगहरु पनि हुन दिँदैन ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up