२०१८ को यु-१९ बिश्वकप छनौटमा नेपालले आफ्नो पहिलो खेल भोलि बिहान आयोजक सिंगापुरसंग खेल्नेछ, नेपाल जित्ला उपाधि ?

मलेसिया, नेपाल, सिनागापुर र अफगानिस्तान टिमको कप्तान यु-१९ एसिया बिश्वकप छनौट प्रतियोगिता अघि बिजेता ट्रफीसंग l नेपालले आफ्नो पहिलो खेल भोलि बिहान ७:१५ बजे आयोजक सिंगापुरसंग खेल्नेछ l
प्रतियोगिताको बिजेता टिम न्युजिल्याण्डमा संचालन हुने २०१८ यु-१९ बिश्वकप छनौट हुनेछ l

हेर्नुस प्रतियोगितामा नेपालको खेल तालिका

Date Match Details Venue

July 17, 2017 Nepal U19 Vs Singapore U19 Nepal U19 Vs Singapore U19

July 18, 2017 Nepal U19 Vs Malaysia U19 Nepal U19 Vs Malaysia U19

July 20, 2017 Npal U19 vs Afghanistan U19 Npal U19 vs Afghanistan U19

July 21, 2017 Nepal U19 Vs Singapore U19 Nepal U19 Vs Singapore U19

July 24, 2017 Nepal U19 vs Malaysia U19 Nepal U19 vs Malaysia U19

July 25, 2017 Nepal U19 vs Afghanistan U19 Nepal U19 vs Afghanistan U19

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up