तपाई पारिबाट आएर मधेसी, हामि रैथाने चाहिँ गैर मधेसी ? भन्दै महतो माथि झम्टिए पत्रकारले भिडियो

नयांबाटो, सामाजिक सन्जालको प्रयोग गर्दै मधेशी युवा रमेश शाहले एउटा व्यंग्यात्मक भिडियो युट्युबमा अपलोड गरेका छन् जुन भिडियो यतिवेला निक्कै भाइरल छ !

उनले राजेन्द्र महतोका कुराहरुलाई खण्डन गर्दै प्रश्नमाथि प्रतिप्रश्न गर्दै यसरी खनिए ! बेला बेलामा उनि बिरुद्ध हातमा बोकेको लठ्ठी उठाउदै यसरी खवरदारी गरे बाँकी भिडियोमा

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up