नेपाल को राजधानी काठमाडौंमा घट्यो यस्तो दु:खद घटना ( भिडियो सहित हेर्नुहोस)

राजधानी काठमाडौं को यस्तो हालत बिचरी स्कुलबाट फर्कदै गरेकि नानी को भयो यस्तो हालत (भिडियो हेर्नूहोस)

काठमाडौं,असार ३० -नेपालको राजधानी काठमाडौं । काठमाडौंमा शुक्रबार दिउँसो मुसलधारे वर्षा भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा दिउँसो मुसलधारे वर्षा भएको हो । पानीपरेसँगै बालबालिका होस् या वृद्धवृद्धा ज्यान नै जोगाउन मुस्किल छ ।

मेलम्चीको पाइपलाईन विस्तारको लागि खनिएका खाल्डा र सडकविस्तारले अधिकांस स्थानको ढलहरु पुरिएका छन् भने सडक पोखरी जस्तै हुने गरेको छ । ठूलो पानी परेसँगै बाटो होकी खोलो छुट्यानै गाह्रो समेत हुने गरेको छ ।

बाटोमा खोलो जसरी पानी कुदेपछि बाटो नदेख्दा काठमाडौंको केहि स्थानमा त्यस्तै हालत हुने गरेको छ । त्यस्तै दृश्य देखियो सामाखुसीमा । स्कुलवाट फर्कदै गरेको बालिका ढलवाट छिरेर अर्कोपटी निस्किएको भिडियो माथी देखिन्छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up