हेर्नुहोस, आँफै लडे कुलमानका खुट्टा तान्नेहरु !

जेठ ६, काठमाडौं – सार्वजनिक खरिद नियमावलीलाई छलेर भारतीय कम्पनी इनर्जी ईफिसेन्सी सर्भिसेज लिमिटेड (ईईएसएल) सँग लिड बल्ब खरिद निर्णय भएको दावीसहित दायर रिटमा सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

भारतीय कम्पनीबाट राष्ट्रलाई भार पर्ने गरी तयारी भइरहेको दाबीसहित अधिवक्ता लेखनाथ भट्टराईद्धारा रिट दायर भएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बोलपत्रबिनै खरिद कार्यका लागि नेपाल विद्युत प्रधिकरणबाट चैत १३ गते समझदारीपत्र भएको भन्दै रिटमा तत्काल रोक्न माग गरिएको छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up