विगत चार दशकदेखि निरन्तर राजनीति क्षेत्रमा लागि परेका देवी ज्ञवाली को हुन् ? (भिडियोसहित)

देवी ज्ञवाली एक भरतपुर बासिहरुका सपना हुन। पर्वत जिल्लामा जन्म लिएका ज्ञवाली चितवनमा हुर्के बढे र चितवनका जनताको मनमा बस्न सफल एक राजनीतिज्ञ व्यक्ति हुन। विगत चार दशकदेखि निरन्तर राजनीति क्षेत्रमा लागि परेका नेकपा एमालेका कर्मठ उम्मेदवार देवी ज्ञवाली पुर्व उपमेयर समेत भैसकेका छन्।

हाल ज्ञवाली भरतपुर महानगरपालिकामा मेयरमा उठेका छन् र उनका प्रतिद्वन्दी प्रचण्ड पुत्री रेणु दाहाल रहेकी छिन, पक्ष विपक्षको निर्णय जनताले गर्ने नै छन्। तर, देवी को हुन्? देवीको बारेमा के भन्छन गाउँ समाज र निकटतम व्यक्तिहरु ? हेर्नुस यो भिडियोले तपाइलाई पूर्ण जानकारी दिलाउनेछ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up