अपडेट: भरतपुर महानगरपालिकामा रेणु लाई भारी मतले पछि पार्दै एमाले अगाडी
चितवन, ३ जेठ – भरतपुर महानगरपालिकाबाट माओवादी केन्द्रकी मेयर रेणु दाहालको मत आंशिक रुपमा बढे पनि अहिलेसम्मको प्राप्त परिणामअनुसार एमालेका देवी ज्ञवालीले ४०६६ मतले अग्रता लिदाँ रेणुले पछ्याउँदै २५२४ मत ल्याएकी छिन् ।
देवीको भने ३३७० रहेको छ । त्यस्तै एमालेका उपमेयरको ३३१३ मत रहेको छ, भने काँग्रेसको २९७१ रहेको छ ।