अहिले सम्मको ताजा अपडेट कुन कुन ठाउँबाट कसले जित्यो ?

सजिलै कस्ले कहाँ जिते र कहाँ कुन पार्टी अगाडी एक क्लिकमै थाहा हुन्छ यहाँ निलो अक्षरमा थिच्नुहोला

१. मनाङको चामे गाऊपालिकामा एमालेका लोकेन्द्र घले २१४ मत सहित विजयी ।

२. मनाङको नेस्याङ गाऊपालिका प्रमुखमा एमालेका कान्छा घले ६२७ मत सहित विजयी ।

३. ललितपुर महानगरपालिका वडा न. १ मा नेपाली काग्रेंसका उम्मेरद्वार निर्मल तण्डुकारको प्यानल विजयी ।

४. जाजरकोटको कुशे गाऊपालिका वडा नं ९ मा काग्रेंसको प्यानल विजयी ।

५. काभ्रेको रोशी गाऊपालिका वडा नं १२ मा माओवादी केन्द्रको प्यानल विजयी ।

६. कास्कीको मादी गाऊपालिका वडा नं १ मा एमालेका उम्मेरद्वार सुरज गुरुङ प्यानल सहित विजयी ।

७. मकवानपुरको थाहा नगरपालिका वडा नं ५ मा नेकपा एमालेका उम्मेरद्वार बिष्णु बहादुर गुरुङको प्यानल नै विजयी ।

८. बाग्लुङको ढोरपाटन नगरपालिका वडा नं १ मा माओवादी केन्द्रका चित्रबहादुर भण्डारी विजयी ।

९. जाजरकोटको शिवालय गाउँपालिका वडा नं. २ मा माओवादी केन्द्रका प्रेम बहादुर बस्नेतको प्यानल नै विजयी ।

१०. स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेका अध्यक्ष घनश्याम सुवेदी सहित प्यानल विजयी ।

११. सुर्खेतको भेरी गंगा नगरपालिकाको वडा नं. १ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी ।

१२. जाजरकोटकाे बारेकोट-९ मा पनि माओवादी केन्द्रबाट शशिराम गौतमकाे प्यानल विजयी ।

१३. काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ बाट एमालेका श्रीकृष्ण श्रेष्ठको प्यानलनै बिजयी ।

१४. कालिकोटको रास्कोट नगरपालिका १ मा माओवादी प्यानल विजयी ।

१५. सल्यानको ढोरचौर गाउँपालिकाको १ र २ वडामा माओवादी केन्द्रका रामबहादुर बस्नेत र रुद्र बुढाथोकी नेतृत्वको प्यानल विजयी ।

१६. लमजुङको दोर्दी गाउँपालिका वडा नं. १ भारतेमा कांग्रेसको प्यानलै विजयी ।

१७. फेदीखोला गाउँपालिका वडा नं ५ स्याङ्गजा बाट नेकपा एमालेको देउकुमारी (चिजा) गुरुङको प्यानल विजयी ।

१८. सल्यानको दार्मा गाउँपालिका वडानम्बर ६ मा माओवादी केन्द्रका दुर्गा मल्ल ७७४ मतसहित विजयी ।

१९. बलेफी गाउँ पालिका १ मा वडा अध्यक्ष मधु थापा सहित एमाले प्यानल बिजयी ।

२०. र्इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा एमाले उम्मेदवार नन्दलाल गिरी ४१९ मत प्राप्त गरि विजयी ।

२१. धादिङकाे बेनिघाट राेराङ गा.पा वडा नम्बर १ काे वडाध्यक्षमा माअाेवादी केन्द्रका नन्दु तामाङ विजयी ।

२२. थाहा नगरपालिकाकाे वडा नम्बर ५ मा एमालेकाे प्यानलै विजयी ।

२३. रुकुमको चौरजहारी नगरपालिकाको वडा नम्बर १४ मा माओवादी केन्द्रका अतिराम विष्ट नेतृत्वको प्यानल विजयी ।

२४. रसुवाकाे उत्तरगया गाउँपालिका १काे वडाध्यक्षमा नयाँ शक्तिका बमबहादुर तामाङ विजयी ।

२५. रसुवाकै पार्वती कुण्डकाे वडा नम्बर एकमा नयाँ शक्तिमा निमातिन धुप तामाङ वडाध्यक्षमा विजयी ।

२६. रसुवाकाे उत्तरगया गाउँपालिकाकाे वडा नम्बर २ काे वडाअध्यक्षमा कांग्रेसकाे खुवाबहादुर गुरूङ विजयी ।

२७. रसुवाकाे कालिका गा.पा, वडा नम्बर ३ काे वडाध्यक्षमा माअाेवादी केन्द्रका पुष्पराज न्याैपाने विजयी ।

२८. बाह्रविसे नगरपालिका वडा नम्बर १ घोर्थलीमा नेपाली काँग्रेसका कामी शेर्पा वडा अध्यक्षमा विजयी।

२९. नवलपरासीको गैंडाकोट नगरपालिका-१ मा कांग्रेसका हरि सापकोटाको प्यानल विजयी ।

३०. मेलम्ची नगरपालिका १ भोटेचौउरमा एमालेका कृष्णप्रसाद चौलागाईसहित एमालेको प्यानल नै विजयी ।

३१. रुकुमको सानीभेरी गाउँपालिका वडा नं. १,२,३,४ वडामा माओवादी केन्द्रको प्यानल विजयी । चौरजहारी नगरपालिकाको वडा नं. १४ र बाँफिकोट-१बाट पनि माओवादी केन्द्रको प्यानल विजयी ।

३२. रुकुमको मुसीकोट १,२ र ३ बाट नेपाली कांग्रेस विजयी ।

३३. रुकुमको सानीभेरी गाउँपालिकाका १ देखि ५ वटा वडामा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । बाँफिकोट नगरपालिकामा दुईवटा वडामा माओवादी प्यानलले जितेको छ ।

कुन स्थानमा कस्ले जित्दैछ र को अगाडी छ ?  कुन नगरपालिमकामा कस्ले बाजी मार्यो ? कुन दलले कति स्थानमा जित्यो ? प्रत्यक्ष लाइभ देशभरको ताजा अपडेट थाहा पाउनका लागि यहाँ क्लिक गर्नुहोस !

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up