चुनावी घोषणा पत्रको पोष्टरमा रेल कुदाउँदै दलहरु !

काठमाडौं, २१ बैशाख । स्थानीय निकायको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका घोषणापत्रमा रेल कुद्न थालेका छन् ।दलहरुले भोट तान्न मुलुकमा रेल कुदाउने योजना सहितको घोषणा पत्र मतदाताको हातमा थमाइसकेका छन् ।

विश्वका कुनाकुनामा तीव्रगतिका रेल कुदिरहे पनि नेपालमा अहिलेसम्म एक ट्रयाकमा पनि रेल कुद्न सकेको छैन न रेल कुदाउने पूर्वाधार तयार गरिँदैछ , न त स्पष्ट कार्ययोजना नै छ । तर चुनावको मुखमा भने दलहरुको योजनामा रेल छुटेका छैनन् । आजको नागरिक दैनिकमा खबर छ ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क [email protected]
Designed by appharu.com
Scroll Up