नेपाल एशोसियनका अनिल रायमाझीद्वारा समाजसेवी धुर्मुस-सुन्तलीलाई २ करोडको सहयोग (भिडियो)

नेपाल एशोसियनका अनिल रायमाझीद्वारा समाजसेवी धुर्मुस-सुन्तलीलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । उक्त रकम अहिलेसम्मकै सबैभन्दा बढी सहयोगको रुपमा उपलब्ध हुन लागेको हो। हेरौं अनिल रायमाझी संग गरिएको विशेष कुराकानी, भिडियो:

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up