कीर्तिपुरका नेवार समुदायले पृथ्वीनारायण शाहलाई सम्झिएर किन यो ढुङ्गालाई पूजा गर्छन?

कीर्तिपुरको देवढोका नजिकै अलि भिरालो ठाउँमा यो ढुङ्गा रहेको छ। कीर्तिपुरको मुख्य तथा पुरानो बस्ती यसै पनि स-साना गल्लीहरुले भरिएको छ। त्यस्तै एउटा गल्लीको बाटैमा यो ढुङ्गा र त्यसमा पूजा गरिरहेको हामी देख्न सक्छौँ। खासमा पृथ्वीनारायण शाहलाई सम्झिएर यस्तो पूजा गरिने रहेछ। किन त? भिडियो हेर्नुहोस:

मायसंसार

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up