दलहरुबीच समान धारणा नहुँदा पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन नसकेको प्रधानमन्त्रिको जिकिर

पृथ्बी जयन्तीमा विदा दिने निर्णय सरकारले चाँडै गर्ने प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुबीच समान धारणा नहुँदा सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन नसकेको जिकिर गर्नुभएको छ । उहाँले आगामी दिनमा सबै जाति, वर्ग, समुदाय र धार्मिक समुदायको भावनाको सम्मान गर्दै बिदा दिन सरकारले चाँडै नै निर्णय लिने आश्वासन पनि दिनुभयो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up