खुसिको खबर : भर्खरै आएको जानकारी अनुसार तेरियाले पक्कै जित्ने छिन् (भिडियो)

सकेसम्म सेयर गर्दिनुहोला नत्र लाइक भएपनि गर्नुहोला !
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुले यो तलको लिङ्कलाई सक्दो सेयर गरि दिनु होला कृपया ! भोटिङ लाइन १४ जनवरी २०१७ अर्थात २०७३ पुष २७ गते राति १० वजे पछि खुल्नेछ !
भोट गर्ने तरिका: 👉यदि (INDIA) भारतमा हुनु हुन्छ भने Mobile को sms बक्समा TER type गरि 56882 पठाई सह्योग दिनु होला !
अथवा संसारको कुनै पनि स्थानमा रहेता पनि अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ ।