मोदी र मुखर्जी आउदा बिदादिने सरकारले पृथ्वीजयन्तिमा बिदा नदिएपनि यसरी मनाए जनताले

वीर पुर्खाको ईतिहासलाई ठाडो घाँटी पारेर थुकी आफ्नो अनुहार रंग्याउनेहरु लाई


संसार जित्ने हस्तीहरुलाई अनुहार नमिल्दा गाली गर्नेहरुलाई
नभुलेस ईतिहासलाई,
डोको मा ढुङ्गा बोकेर ईतिहास रचिएको थिएन । त्यसै गोर्खाली को नाम संसारमा कहलिएको होईन ।

यो सानो दु:खले आर्जेको मुलुक होईन । त्यसैले ईतिहास र त्यसको पात्रहरु लाई सम्मान गरौं । सम्मान गरे मात्र सम्मान पाईन्छ यो नभुलेस ।

श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह को जय । सम्पूर्ण वीर गोर्खाली को जय ।।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
Designed By appharu
Scroll Up