तेरिया लाइ जिताउ नेपालको नाम उच्च गराऊ, कृपया सक्दो सेयर गरौँ !

सकेसम्म सेयर गर्दिनुहोला !
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदि-बहिनीहरुले यो तलको लिङ्कलाई सक्दो सेयर गरि दिनु होला कृपया ! भोटिङ लाइन १४ जनवरी २०१७ अर्थात २०७३ पुष २७ गते राति १० वजे पछि खुल्नेछ !
भोट गर्ने तरिका: 👉यदि (INDIA) भारतमा हुनु हुन्छ भने Mobile को sms बक्समा TER type गरि 56882 पठाई सह्योग दिनु होला !
अथवा संसारको कुनै पनि स्थानमा रहेता पनि अनलाइन मार्फत www.colorstv.com/jhalak मा गएर पनि भोट दिन सक्नु हुनेछ ।

सन् २०१४ मा ‘डान्स इन्डिया डान्स’ लिटिल मास्टरको उपाधि जितेकी तेरिया फौजामगर पुन: अर्को उपाधि नजिक पुगेकी छन् । डीआईडीमा ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी उनी अहिले ‘झलक दिखला जा’ को फाइनल राउन्डमा पुगेकी हुन् ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up