मोदी मुखर्जी आउँदा विदा दिन मिल्ने यो देशलाई नै जन्माउने मान्छे जन्मेको दिन चै किन मिल्दैन ?

मोदी आउँदा बिदा मुखर्जी आउँदा बिदा कृष्ण जन्मेको दिन बिदा शिव जन्मेको दिन बिदा तर यो देशलाई नै जन्माउने मान्छे जन्मेको दिन चै छैन बिदा ?

साँझ परेपछि क्रिसमसको विदा दिने गृहमन्त्रालय पृथ्वी जयन्तीमा बोलेन !

मंगलबार बेलुकासम्म धेरै नेपालीहरुलाई लागेको थियो, नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिनमा पुस २७ गते सरकारी विदाको घोषणा हुनेछ । तर, मंगलबार साँझसम्म गृहमन्त्रालय कानमा तेल हालेर सुतेपछि अब पौष २७ मा सरकारी विदा नहुने निश्चित भएको छ ।

सरकारको क्यालेण्डरमा क्रिश्चिनहरुको महान चाड क्रिसमस डेमा राष्ट्रिय विदा उल्लेख गरिएको !

सरकार, भोली हामी राष्ट्रप्रेमी जनताहरुले यो देशमा “सार्वजनिक बिदा” लिएर पृथ्वी जयन्ती मनाउँ !!