५१ प्रतिशत जनता मधेशमा बस्दैनन्, को हो मधेशको ठेकेदार मसँग बहस गर्न आए हुन्छ : केपी ओली (भिडियोसहित)

संविधान संशोधन विद्येयक संसदमा टेबुल भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिको कुरा गर्न थालेका छन्।संसदको गतिरोध समेत हेटेको छ। एमाले अझैपनि संशोधन विद्येयकको विपक्षमा छ। तर तीन दलवीचकै सहमतिमा उक्त विद्येयक संसदमा टेबुल भएको भन्ने कुरा घामजस्तै छर्लङ् छ। तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीवीच के–के सहमति भए त? त्यसबारेमा के–के भएको हो र सहमतिको लागि सञ्जिवनी बुटी के रहेछ त? पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीसँग हिमालय टेलिभिजनको चर्चित कार्यक्रम ‘धमलाको हमला’मा पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंशः

संबन्धित