भारतको गुजरातमा प्रधानमन्त्री नरेन्द्र मोदी माथी जुत्ता प्रहार…(भिडियोसहित)

भारतका नरेन्द्र मोदि बिश्वमा नै निकै चर्चीत व्यक्तित्व र नेताको रुपमा चिनिन्छन् । भारतमा प्रधानमन्त्रीको रुपमा नरेन्द्र मोदी आएपछि भारतका लागि धेरै राम्रा परिवर्तनहरु गर्न सफल भएका छन् । जसकारण पनि भारतका प्राय जनताहरु मोदिको हरेक कार्यलाई समर्थन गर्दै होसला समेत दिन्छन् ।
पछिल्लो समयमा कालो धनको समस्यालाई प्रभाव पार्ने किसिमले पूरानो नोट नचल्ने भन्दै नयाँ नोट जारी गरेर धेरै चर्चा बटुलेका थिए । जसको समर्थन पनि धेरैले गरेका थिए । तर केहि व्यक्तिहरुले भने यसको बिरोध पनि गरेका थिए । त्यस्तै भारतमा मोदीका हरेक क्रियाकलापहरुको बिरोध गर्ने व्यक्तिहरु पनि छन् । केहि समय अगाडी भारतकै गुजरातमा मोदीको फोटोमा जुत्ता प्रहार गर्दै बिरोध गरेको भिडियो सामाजिक संजालमा निकै भाइरल भयो ।

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up