एमालेको जनप्रदर्शनमा यस्तो देखिइन् शान्ता चौधरी, थारु पहिरनको प्रशंसा (फोटोफिचर)


काठमाडौं, २२ पुस । नेकपा एमालेसहित ९ विपक्षी दलद्धारा राजधानीमा आयोजित जनप्रदर्शनमा पूर्व सांसद शान्ता चौधरी थारु पहिरनमा देखिएकी छन् ।

उनलाई पहिलोपटक थारु पहिरनमा देखेपछि हेर्ने फ्यानको भीड लागेको थियो । उनले एमाले सचिव पृथ्वीसुब्बा गुरुङसँगै लोकतान्त्रिक आदिवासी जनजाति महासंघको ब्यानरमा र्यालीको नेतृत्वको गरेकी थिइन् ।

थारु पहिरनमा शान्तालाई देखेपछि उनका फ्यानले प्रशंसा गरेका छन् ।

हेर्नुस् थारु पहिरनमा शान्ताको अवतारः

 

Follow Us

Facebook

Twitter

© Copyright by NayaBato
सम्पर्क nayabatous@gmail.com
Scroll Up